अश्व « Imagekhabar – Online News Portal of Nepal
२० श्रावण २०७९, शुक्रबार | Fri Aug 5 2022


तलेजु भवानीमा ४९ वर्षको ‘अश्व’, स्याहारका लागि राखिएको जग्गा पनि बेचियाे

नेपाल प्राचिन कालदेखि तन्त्र साधनाको केन्द्र रहँदै आएको छ । तलेजु भवानीको प्रवेशसँगै मल्लकालमा तलेजुलाई इष्टदेवीको रूपमा पुजिन थालियो । मल्लकालमा विभिन्न राज्यमा तलेजु भवानीको भव्य मन्दिर पनि बनाइयो ।