Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


अवैध तीन लाख भारतीय रुपैयाँ सहित ४ जना पक्राउ

काठमाडौं । श्रोत नखुलेको भारतीय नोट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३७ वर्षीय अभिनास मुखिया, २९ वर्षीय बिष्णुदेव मुखिया, बर्जु गाउँपालिका–१ सुनसरीका ३८