अलैंची « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


अलैंचीको बजारीकरणका लागि ‘वहा ! अलैंची’ कार्यक्रम

झापा । नेपाल अलैंची व्यवसायी महासंघले नेपालमा उत्पादित अलैंचीको बजारीकरणका लागि ‘वहा अलैंची’ नामक कार्यक्रम ल्याएको छ । नगदेबालीको रुपमा हेरिने अलैची खेतीलाई प्राथमिकता दिन कार्यक्रम ल्याईएको महासंघले जनाएको छ

‘वाह ! अलैंची’ अभियान सुरु

काठमाडौं । अलैँचीको बजार तथा उपभोग प्रवर्धन गर्ने उद्देश्यसहित वाह अलैंची अभियान सुरु गरिएको छ । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एस.डि.सी.)

अलैंचीमा रोग लागेपछि रुकुम पश्चिमका किसानहरु चिन्तित

काठमाडौं । रुकुम पश्चिमका किसानले अलैंची खेतीबाट घाटा व्यहोर्नु परेको बताएका छन् । अलैंचीमा लाग्ने रोग र प्राविधिक ज्ञानको कमी हुँदा घाटा व्यहोर्नु परेको उनीहरुको भनाई छ । थोरै मेहनतले

अलैंचीको मूल्य बढेपछि किसान उत्साहित

गतवर्ष प्रतिमन २६ हजार रुपैयाँमा बिक्री भएको अलैंची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा बिक्री भएपछि किसान उत्साहित भएका छन् ।

अलैंचीको भाउ पाउदा कृषक खुसी, दुई महिनामै प्रतिमन २० हजार रुपैयाँले बढ्यो

पाँचथर, कात्तिक २६ । कालो सुनको रुपले परिचित पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैँचीले भाउ पाउन थालेपछि कृषकहरु हर्षित भएका छन् । दुई महिना अघिसम्म प्रतिमन ३० हजार रुपैयाँका दरले

पूर्वी पहाडमा अलैंचीको मूल्य प्रति मन ४५ हजार पुग्यो

प्रकाश नेपालइलाम । कोरोना महामारीका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । तर यस पटक भने दशै शुरु भएसँगै अलैंचीको मूल्य निरन्तर उकालो

अन्तर्राष्ट्रिय बजारबाट माग बढेसँगै अलैंची निर्यात ७५ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लााख १४ हजार रुपैयाँ बराबरको ५० लाख १२ हजार ६ सय ९४ केजी निर्यात भएको थियो । मुलुकमा उत्पादन भएको अलैंची

अलैंची विकास केन्द्रद्वारा नेपाली अलैंचीको पाँचवटा जात पहिचान, आधिकारिकताका लागि सिफारिस

प्रकाश नेपालइलाम । लामो अध्ययनपछि नेपाली अलैंचीको पाँचवटा जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैंचीको वर्गीकरण गर्दै आधिकारिकताको लागि अलैंची विकास केन्द्रले कृषि मन्त्रालयमा स्वीकृतिका लागि पठाएको

इलाममा अलैंचीको मूल्य निरन्तर उकालो, प्रतिमन ३२ हजार रुपैयाँ

इलाम । इलाममा अलैंचीको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायीहरुको भनाइ छ । कोरोनाका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै

अलैंची र चियाको निर्यात बढ्दो

काठमाडौं । चालू आर्थिक वर्षमा निर्यात भएका वस्तु मध्ये सबै भन्दा धेरै अलैंची र चियाको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंची र चियाको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि