काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले रसुवाकाे भोटेकोशी नदीमा आएकाे बाढीले पुर्याएकाे क्षतिकाे बारेमा यथार्थपरक विवरण बनाउन निर्देशन दिनुभएकाे छ। अर्थ मन्त्रालयमा मंगलबार साँझ आयोजित एक कार्यक्रममा बाेल्दै उहाँले योजना आयोग लगायत