Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगित : ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश

काठमाडाैं ।त्रिपुरेश्वर चोकमा रिद्धि–सिद्धि यातायातका बस चालक अर्जुन दोङ तामाङले आफ्नै शरीरमा आगो लगाई गरेको आत्मदाहको घटनाले संसद तातेको छ । सडकमा ट्राफिक प्रहरीको व्यवहार, अव्यावहारिक कानूनी दफाहरू, श्रमजीवी चालकमाथि