Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


कोभिडबाट अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गको निधन

श्वासप्रश्वासमा समस्या देखिएपछि वीएण्डसी अस्पताल भर्ना गरिएका खाम्याहाङ्गको वैशाख १० गते गरिएको एन्टिजेन परीक्षण पोजेटिभ आएपछि पीसीआर परीक्षण गरिएको थियो ।

झापामा झोलुङ्गे पुल निर्माण धमाधम, तटबन्धको अभाव भने उस्तै

झापा । सरकारले तुइन बिस्थापन गरेर झोलुङेगे पुल निर्माणको नीति लिएपछि झापामा धमाधम झोलुङ्गे पुल निर्माण हुन थालका छन् । पुल निर्माण भएपछि हिउँद बर्षा खोला तर्नुपर्ने बषौंदेखिको बाध्यता अन्त्य

टिस्यु कल्चर प्रविधि झापामा केरा खेती, भारतबाट हुने आयात रोक्ने गरी उत्पादन गर्ने

झापा । अर्जुनधारा नगरपालिकाका कृषकले टिस्यु कल्चर प्रविधिबाट केरा खेती गर्ने भएका छन् । परम्परागत रुपमा खेती गर्दै यहाँका कृषकलाई केरा खेतीमा आत्मनिर्भर बनाउन प्रदेश–१ सरकारको सहयोगमा टिस्यु कल्चर प्रविधिबाट

झापाका स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

झापा । कोरोनाको संक्रमण बढेपछि झापाका दुई वटा स्थानीय तहले अत्यावश्यक सेवाबाहेक सबै सेवा कात्तिक ६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् । दसैंको मुखमा भीडभाड बढ्न सक्ने भन्दै

झापामा गोरु काटेको आरोपमा तीनजना पक्राउ

झापा, असोज १० । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बैसाबारीबाट गोरु काटेको आरोपमा शनिबार तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७

झापाको अर्जुनधारा पाँच दिनका लागि ‘लकडाउन’

झापा । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन