अरिंगालको टोकाइ « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Fri Feb 3 2023


अर्घाखाँचीमा अरिंगालको टोकाइबाट महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । शितगंगा नगरपालिका–३ पदनीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो गाइ चराउन गएकी उनलाई