Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति अमेरिकी सांसदहरूको आभार

नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नविकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरूले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरूको टोलीले राख्नुभएको समूहका संयोजक