Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


हाइटीमा अमेरिकी मिसनका प्रतिनिधिहरु अपहरणमा

एजेन्सी । हाइटीमा अमेरिका र क्यानडाका विभिन्न मिसनका प्रतिनिधिहरु अपहरणमा परेका छन् । क्रिश्चियन एड मिसिस्टीज संगठनका अनुसार अमेरिका र क्यानडाका १६ जना नागरिक हाइटीमा अपहरणमा परेको बताइएको छ ।