२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई सेप्टेम्बरभित्र खोप तयार पार्ने

एजेन्सी । अमेरिकाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई आगामी अक्टोबरभित्र फाइजरको खोप तयार हुने शीर्ष अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले बताएका छन् । सो उमेर समूहका

अमेरिका र चिनियाँ राष्ट्रपतिबीच सात महिनापछि टेलिफोन वार्ता

यस्तै नयाँ सुरक्षा कानुन ल्याएर बेइजिङले हङ्कङमा प्रजातान्त्रिक अधिकारलाई दमन गर्न खोजेको अमेरिकाको भनाइ छ । चीनले अमेरिकालाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बारम्बार चेतावनी दिएको छ ।

एमसीसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री ओलीसँग भेट गर्दै, विपक्षी दलका नेतासँग भेटेपछि मात्रै प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने

काठमाडौं, भदौं २४ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दैछ । सुमारसहितको टोली कतार एअरवेजको

एमसीसी अधिकारी काठमाडाैं उत्रने पूर्वसन्ध्यामा नेपाललाई अमेरिकी जवाफः संविधानभन्दा माथि सम्झौता छैन

एमसीसी कोषलाई कुनै पनि सैन्य प्रयोजनमा प्रयोग गर्न निषेध गरेको भन्दै अमेरिकाले भनेको छ, ‘यस कम्प्याक्ट कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध छैन ।’

अमेरिकाले भन्यो–’एमसीसीबारे तथ्यगत बहस स्वागतयोग्य’

काठमाडौं । नेपाल सरकारले एमसीसीको विरोध गर्नेहरुलाई कारबाही गर्ने धम्की दिईरहेको बेला अमेरिकाले भने एमसीसीबारे बहस गर्ने छुट सबैलाई रहेको बताएको छ । नेपालमा एमसीसी सम्झौतालाई लिएर भईरहेको बहसप्रति लक्षित

अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले गोली प्रहार गरी ४ जनाको हत्या

एजेन्सी । अमेरिकाको फ्लोरिडामा एक ब्यक्तिले गोली प्रहार गरी ४ जनाको हत्या गरेका छन् । बुलेट प्रुफ ज्याकेट लगाएका ती ब्यक्तिले एक महिला र उनको तीन महिनाको शिशु तथा अन्य

एमसीसी पारित गर्ने गृहकार्यमा सरकार, अस्पष्ट ११ बुँदामा प्रष्ट गर्न अमेरिकालाई पत्र

काठमाडौं । सरकारले अमेरिकी पूर्वाधार परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) पारित गर्ने गृहकार्यअन्तर्गत केही अस्पष्ट विषयमा प्रष्ट गर्न अमेरिकालाई पत्र लेखेको छ । सरकारले अमेरिकी दूतावासमार्फत एमसीसीको कन्द्रीय कार्यालयलाई

अमेरिकामा आँधी र बाढीमा ज्यान गुमाउनेको संख्या ४६ पुग्यो

एजेन्सी । अमेरिकामा इदा नामको विध्वंशकारी आँधी र बाढीमा परि ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । न्यु जर्सी राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको खबर सार्वजनिक भएपछि अमेरिकामा इदा

अमेरिकामा भीषण वर्षा र बाढी, ९ जनाको मृत्यु, न्यूर्योक र न्यूजर्सीमा आपतकाल लागू

एजेन्सी । भीषण वर्षा र भेलबाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा नौ जनाको मृत्यु भएको छ भने सडकको अवस्था समेत नाजुक भएको छ । भेलबाढी घरमा पसेपछि डुबेर आठको र

आईएस विरुद्ध तालिवानसँग अमेरिकाले समन्वय गर्नसक्ने

एजेन्सी । अमेरिकाका शीर्ष सैन्य अधिकारी जनरल मार्क मिलीले भविष्यमा इस्लामिक स्टेटसँग आबद्ध आईएस विरुद्धको अभियानमा तालिवानसँग अमेरिकाले समन्वय गर्नसक्ने बताउनुभएको छ । अमेरिकी इतिहासकै सबैभन्दा लामो २० वर्षे अफगान