काठमाडौं, पुष १५ । अहिले देशैभरि चिसो बढिरहेको छ । बढ्दो चिसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएकादेखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन्