यस्तै, सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुपर्ने, सरकारले तोकेको सुचीअनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गर्नुपर्ने
पाँचथर । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आफूले पाउने तलव भत्ता तथा सुविधाबाट नगरका विपन्न, अशक्त भएका परिवार र सामाजिक कार्यमा सहयोग गर्ने बताउनुभएकाे छ । उहाँले साेही परिवारलाई सहयोग
वामदेव पक्षधरका सचिवालय सदस्य ओम चालिसेले अभियानका हालका संयोजक युवराज सफल, सचिवालय सदस्यहरू कृष्णगोपाल बञ्झरा, मिननाथ देवकोटा र निलकण्ठ पौडेललाई भौतिक कारबाहीको धम्की दिएको भन्दै संयोजक सफलले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष
काठमाडौं । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको ‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सफा
सत्तारुढ गठबन्धनको घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बाराको जितपुर–सिमरा उपमहानगरपालिका र रौतहट लगायतका ठाउँमा आयोजित चुनावीसभामा सहभागी हुनुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि चुनाव प्रचारको
बाँकी तीन वटामा भने कांग्रेस, एमाले र माओवादीबीच हुने प्रतिस्पर्धाले चुनाव अझ रोचक हुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष ऋषिकेशव चापागाईं बताउनुहुन्छ ।
२०२२ सालदेखि बसोबास गरेको जग्गाको लालपुर्जा नपाएको भन्दै उनीहरू आन्दोलित भएका छन् । आन्दोलनरत स्थानीयले ‘नो लालपुर्जा, नो भोट’ भन्दै लालपुर्जा नपाउँदासम्म चुनाव बहिस्कार गर्ने र नेतालाई गाउँ पस्न नदिने
कांग्रेसले उम्मेदवारसहित दोस्रो चरणमा चुनावी घरदैलो सञ्चालन गर्ने तयारी पनि गरेको छ । प्रवक्ता महतका अनुसार वैशाख ३० मा हुने निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुनेछ ।
१५ महिना भन्दा माथि र १५ वर्ष मुनिका बालबालिका समावेश हुने यो अभियान जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम मार्फत प्रभावकारी बनाइने छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । आज (बिहिबार) काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम