Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


ओलीको अभिव्यक्तिप्रति देशभित्रै आलोचना, सामाजिक संजालमा व्यङ्ग्य

काठमाडौं । नेपालको नयाँ नक्सा जारी गरेपछि प्रशंसा कमाइरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो अभिब्यक्तिले आलोचना खेपिरहेका छन् । भारतले नक्कली अयोध्या खडा गरेको र भगवान् राम भारतीय पनि नभएको