अफ्रिका « Image Khabar


नयाँ स्वरुपमा देखा परेको कोरोना संक्रमण झनै घातक : विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ संक्रमण नयाँ स्वरुपमा फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस विश्वमा

अफ्रिकी मुलुक सिअरा लियोनमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ९१ जनाको मृत्यु

एजेन्सी । पश्चिम अफ्रिकी मुलुक सिअरा लियोनमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार सिअरा लियोनको राजधानी फ्रिटाउन नजिकै व्यस्त बजारमा

तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी

एजेन्सी । दक्षिण अफ्रिकाले अन्तिम तथा तेस्रो एकदिवसीयमा आयरल्याण्डलाई पराजित गरेको छ । डुब्लीनमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ७० रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको ३ सय

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमाको समर्थनमा भएको प्रदर्शनमा ४५ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकब जुमाको समर्थनमा भएको प्रदर्शनका क्रममा ४५ जनाको मृत्यु भएको छ । मारिनेमा १० जना लुटपाटमा संलग्नहरु रहेका छन् । गत बिहीबारदेखि जारी प्रदर्शनले हिजो

हाइटीका राष्ट्रपति जोभोनेल मोइजको एकाबिहानै गरियो हत्या

एजेन्सी, असार २३ । अफ्रिकी राष्ट्र हाइटीका राष्ट्रपति जोभोनेल मोइजको बुधबार बिहानै हत्या गरिएको छ । हाइटीको सरकारले राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेको हो । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे

अफ्रिकाको बुर्किना फासोमा ११ प्रहरीको हत्या

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु भएको छ । हतियारधारी समूहले चौकीमा अक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अफ्रिकामा मानवीय संकट, २ करोड ८० लाखमा मानवीय संकट

एजेन्सी । संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट देखापरेको जनाएको छ । सहारा मरुभूमि वरिपरि रहेका बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियालाई साहेल क्षेत्र भनिन्छ

अफ्रिकामाथि पाकिस्तानकाे जीत

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । सेन्चुरिएनमा अफ्रिकाले दिएको २७४ रनको मध्यम लक्ष्य पाकिस्तानले ७ विकेट गुमाएर निर्धारित ५० रनमा नै भेट्टायो । कप्तान

अफ्रिकामा खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी

एजेन्सी, साउन ३ । अफ्रिकामा बालबालिकाका लागि दिइने अत्यावश्यक खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस महामारीको डरका कारण अफ्रिकामा बच्चाको खोप कार्यक्रम