Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


नेपाल स्काउटले गर्‍याे साइकल र्‍याली

काठमाडाैं । नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्‍याली गरेको छ । शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रमसहित साइकल र्‍याली गरेको हो