Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी

एजेन्सी । अन्तर्राष्ट्रिय उच्च अदालतले इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघको उच्च अदालतले गाजामा सैनिक गतिविधि रोक्न आपतकालीन विधि अपनाएर आदेश दिन सक्ने