काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार राति भएको निर्वाचनबाट
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको पुत्ला दहन गरेको छ । अनेरास्ववियूले शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालकाे काठमाडौंकाे प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ । आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियूले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गर्न माग गर्दै विरोध
मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाएर सरकारले राजश्व थुपारेको, आयल निगमले कर्मचारीलाई बोनस र भत्ता बाँडेको उसको भनाइ छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सुधारको मागसहित आमरण अनसनमा उत्रिएका नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहररुले अनसन तोडेका छन् । सोमबार त्रिविका प्रा.डा.धर्मकान्त बास्कोटाले नेकपा (एस) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र
निर्वाचनको मिति घोषणा नगरेमा विधिको शासन र संवैधानिक सर्वोच्चता स्थापित गराउन अनेरास्ववियू कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले कालो झण्डा देखाएको छ । ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्कालाई अनेरास्ववियूले कालो झण्डा देखाएको हो ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार मोबाइल एप सार्वजनिक गरेको छ । अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिविधिबारे जानकारी एउटै एपमार्फत गर्न सकिने गरी एप निर्माण
नेपाल आयल निगमले बुधबारराति देखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।
काठमाडौं, असोज १२ । नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गरिएको छ