१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा आँसु आयो : अनिलकुमार साह

काठमाडौं । नेपालका ब्याटर अनिलकुमार साहले ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताएका छन् । शनिबार पाँचौं तथा अन्तिम खेलमा पाहुना टोली वेस्ट इण्डिज ‘ए’ विरुद्ध