अध्ययन « Imagekhabar – Online News Portal of Nepal


आर्थिक समृद्धि, अध्ययन र जीविकोपार्जनका लागि विदेशिँदै नेपाली

परिवार पाल्न, आर्थिक समृद्धिको बाटो रोज्न र शिक्षाको लागि विदेशीनुको विकल्प नभएको उनीहरुको भनाइ छ । राजनीतिप्रतिको अविश्वास र कामको अवसर नपाउँदा विदेशीनुको विकल्प नभएको पीडा उनीहरूको मनमा छ ।

नेपालमा सुरक्षाकर्मी र सरकारी कर्मचारीबाट सञ्चारकर्मीलाई ठूलो खतरा छ : फ्रिडम फोरम

ईमेजखबर डटकमले जेठ १० गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणबीच राति गोप्य भेटवार्ता भएको समाचार प्रकाशित गरेको थियो ।

एमबीबीएसको अभ्यास, इर्न्टनसीप पूरा गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृति

कोभिड–१९ महामारीका कारण चीन लगायत विश्वका विभिन्न देश गएका विद्यार्थीहरू आफ्नो पढाइ बीचमै छाडेर नेपाल फर्किएका थिए । कतिपयले भने अनलाइनमार्फत पढाइ पूरा गरेका थिए ।

कोभिडको डेल्टा भेरियन्ट खतरनाक रहेको बेलायती अध्ययनको निष्कर्ष

मेडिकल पब्लिक हेल्थ इंग्ल्याण्ड र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा भएको अनुसन्धानमा ४३ हजार बढी संक्रमतिलाई सहभागी गराइएको थियो ।

गत जुलाई महिना अहिलेसम्मै गर्मी महिना– अमेरिकी अध्ययन

यस वर्षको जुलाईको जमिन तथा समुद्र सतहको एकीकृत तापक्रम सन् २०१६ मा मापन भएको भन्दा शून्य दशमलव शून्य एक डिग्री सेल्सियस बढी छ ।

बजेट निर्माणका लागि सुझाव संकलन गर्न अर्थसमितिका सदस्यहरूले सातै प्रदेशको भ्रमण गर्ने

सोमबार बसेको समितिको बैठकले पूर्व अर्थमन्त्रहरू सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरी बजेटबारे अध्ययन गर्न पठाउने निर्णय गरेको हो ।

कर्णालीमा चिकित्साशास्त्रतर्फ स्नातकोत्तर अध्ययन सुरु

काठमाडौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रतर्फ स्नातकोत्तरको अध्ययन सुरु भएको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानमा स्नातकोत्तर तहको लागि ५ वटा कोटा दिएको छ । छात्रवृत्तिमा जनरल प्राक्टिस इमरजेन्सी

आर्थिक क्षेत्रको अध्ययनका लागि अर्थ समितिमा ४ वटा उपसमिति गठन

काठमाडौं, असोज ६ । प्रतिनिधिसभाको अर्थ समितिले देशको आर्थिक क्षेत्रको अध्ययनका लागि विभिन्न चारवटा उपसमिति गठन गरेको छ । समितिको मंगलबार बसेको बैठकले राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन