Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


काठमाडौंका बागमती नदी किनार र शान्तिनगरसहित ३ बस्ती अतिक्रमणमुक्त

काठमाडौं । सरकारले काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाएको छ । अभियानका क्रममा शनिबार काठमाडौं महानगरपालिका अन्तर्गत तीन स्थानका बस्ती खाली गरिएकाे हाे ।