काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट भारतको आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा अनुबन्धित भएका छन् । अन्जनलाई यस सिजनको अन्तिम सम्मका लागि आई लिग क्लबले अनुबन्ध