Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


ङतभुलु अजिमाको १२ वर्ष गण नाच सुरु

काठमाडौं । ङतभुलु अजिमाको १२ वर्ष तान्त्रिक देवी गण नृत्य सुरु भएको छ । तत्कालिन प्राचिन कान्तिपुर नगरको मध्य भागमा रहेको नरदेवीमा रहेको ङतभुलु अजिमाको देवी गण नृत्य हनुमान ढोकाको