अजय देवगन « Imagekhabar – Online News Portal of Nepal
१७ माघ २०७९, मंगलवार | Wed Feb 1 2023


अजय देवगनको तेस्रो ठूलो फिल्म बन्यो ‘दृश्यम २’

एजेन्सी । बलिउड फिल्म ‘दृश्यम २’ भारतीय अभिनेता अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । फिल्मले प्रदर्शन भएको २३ दिन बितिसक्दा १९६ करोड भारु कमाएको छ ।

अजय देवगन रोहित शेट्टीको ‘सिंघम अगेन’ मा देखिँदै

एजेन्सी । भारतीय अभिनेता अजय देवगन निर्देशक रोहित शेट्टीको ‘सिंघम अगेन’ मा देखिने भएका छन् । अजय हालै रिलिज भएको फिल्म ‘दृश्यम २’ को सफलताको खुसि मनाइरहेका छन् । उनको

अजय देवगन निर्देशित फिल्म ‘भोला’को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अजय देवगन निर्देशित फिल्म ‘भोला’को टिजर सार्वजनिक भएको छ । अजयको पछिल्लो फिल्म ‘दृश्यम २’ यतिबेला बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । फिल्मले चार दिनमा ७६

अजय देवगन अभिनित चलचित्र ‘दृश्यम २’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित चलचित्र ‘दृश्यम २’ को ट्रेलर सार्वजनिक भएको छ । सन् २०१५ मा रिलिज भएको भारतीय चलचित्र ‘दृश्यम’ को दोस्रो श्रृंखला बनेको छ ।

‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक, चित्रगुप्तको भूमिकामा अजय देवगन

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित चलचित्र ‘थ्याङ्क गड’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका निर्माताहरूले बिहीबार सामाजिक सञ्जालमा एक विशेष ट्रेलर सार्वजनिक गरेका छन् , जसलाई उनीहरूले

अजय देवगन र सिद्धार्थ मल्होत्राविरुद्ध मुद्दा दर्ता

एजेन्सी । भारतीय अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्राविरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा मुद्दा दर्ता भएको छ । अजय र सिद्धार्थ ​​आफ्नो आगामी फिल्म ‘थ्याङ्क गड’ लाई लिएर यतिबेला