Logo १७ माघ २०८२, शनिबार | Sun Feb 1 2026


संविधान नेपाल आमाका महान् छोराछोरीहरुको अदम्य साहस र बलिदानको प्रतिफलः सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनताको कठीन संघर्षको परिणामका रुपमा २०७२ असोज ३ गतेका दिन नेपालको संविधान जारी गरिएको बताउनुभएको छ । संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको

सभामुखको तर्क– ‘प्रतिनिधिसभाले आफैँलाई विघटन गर्नु लोकतान्त्रिक’

संसद भवन परिसरमा विधायन व्यवस्थापन समितिले गरेको ‘विधायिकी खुलापन–लोकतन्त्र मेला’ कार्यक्रममा सभामुख सापकोटाले विघटनबारे नयाँ तर्क पेश गर्नुभएको हो ।

सभामुखलाई पदच्यूत गराउने एमालेको रणनीति, महाअभियोग लगाउन के–काे डर ?

सभामुखले संविधान र संसदीय कानुन बमोजिम विपक्षी एमालेले मर्यादा पालना नगरेको बताइरहनुभएको छ । एमाले यो भनाइ पचाउन सकिरहेको छैन ।

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने हुनुभएको छ । सभामुख सापकोटाले बैठकका लागि पठाएको चिठ्ठी हिजो नै बालकोट पुगिसकेको छ ।

संसदको अवरोध हटाउन सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । सापकोटाले आज दिउँसो साँढे २ बजे संघीय संसद भवन नयाँबानेश्वरको लोत्से हलमा दलका संसदीय दलका नेताहरुसँग

संसदमा एमालेको अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भदौ २८ गते सोमबार साढे २ बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नु भएको छ ।

एमाले सांसदप्रति सभामुख सापकोटा आक्रोशित

काठमाडौं, भदौ २३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति आक्रोश पोख्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भूमिकामा प्रश्न, दल विभाजनको आरोप र प्रतिनिधिसभा नियमावली विपरित

सभामुखविरुद्ध एमालेले दर्ता गराएको रिटमा दुबै पक्षलाई झिकाउने सर्वोच्चको आदेश

काठमाडौं, भदौ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले भदौ २८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । एमालेले दलबाट १४

प्रधानमन्त्री र सभामुखबीच संसद अधिवेशन बोलाउने विषयमा छलफल

काठमाडौं, भदौ १९ । सरकारले संघीय संसदको अधिवेशन बोलाउने तयारी थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अधिवेशन बोलाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाका साथै सत्तारुढ दलका नेताहरूसँग छलफल थाल्नुभएको छ

सभामुखको मुद्दा आज पनि हेर्न नमिल्ने, न्यायाधीश कार्कीद्वारा इजलासमा बस्न अस्वीकार

संवैधानिक इजलासमा अन्तिम सुनुवाइका लागि भन्दै बुधबारका लागि पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले रिट निवेदकको तर्फबाट विगतमा बहस गरेका कारण मुद्दा हेर्न अस्वीकार