Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


संवैधानिक अंगहरुमा नियुक्तिको सिफारिस गरेको ४५ दिन पूरा, नियुक्ति भने अन्योल

काठमाडौं । अख्तियार लगायतका संवैधानिक अंगहरुमा नियुिक्तका लागि संवैधानिक परिषद्ले गरेको सिफारिसको आज ४५ दिन पुगेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश