Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहायक डिनसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिनसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा समितिका संयोजकसमेत रहेका सहायक डिन कमलेश डिसी र अंग्रेजी विषयका

अख्तियारद्वारा विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दा विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको जनाएको

निर्वाचन खर्चको निगरानी र अनुसन्धान गर्न आयोगद्वारा अख्तियारलाई पत्राचार

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरुले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको

अख्तियारबाट ३७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइली सहित ३७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार तत्कालिन महेन्द्रनगर नगर

नीतिगत निर्णयको परिभाषा र सीमा निर्धारण गर्न सरकारलाई अख्तियारको ध्यानाकर्षण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत निर्णयको स्पष्ट परिभाषा र सीमा निर्धारण सम्बन्धी कानून बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । तल्लो तहबाटै हुने निर्णयहरु पनि धमाधम मन्त्रिपरिषदमा लैजाने र

तत्कालिन गाविस सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मण्डल र साविक चक्कर गाविस–२ हाल औरही

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री,

पर्यटन मन्त्रालयका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका नागरिक उड्डयन महाशाखामा

ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान भइरहेको छ : आयुक्त सिलवाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले साना मात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले शुक्रबार यहाँ आयोजना

भ्रष्टाचार गरेको अभियोगमा प्लम्बर खुलालविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले घूससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध बुधबार विशेष अदातलमा मद्दा दर्ता गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाङ्कालचौर शाखामा कार्यरत