Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


एक लाखको अक्षय कोष स्थापना

नमुना इङ्लिश स्कुलकी भाइस प्रिन्सिपलसमेत रहनुभएकी रीताले आफ्ना बुबा रामबहादुर बैदारको स्मृतिमा 'स्व. रामबहादुर बैदार उत्कृष्ट सामाजिक शिक्षक अक्षय कोष' स्थापना गर्नुभएको हो ।