Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


खुलामञ्चलाई पार्किङस्थल बनाउन लागेको भन्दै विरोध

काठमाडौं । खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले विरोध गरेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमवार महानगरको