काठमाडौं । सरकारले २०७९ को नयाँ शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ । बुधबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले नयाँ शैक्षिक सत्र वैशाखदेखि र पढाइ भने जेठ १ गतेदेखि हुने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलका प्रेस संयोजक बिमल खड्काले जानकारी दिनुभयो । ‘शैक्षिक सत्र वैशाखदेखि नै सुरु हुन्छ,’…