Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५ हजार बढी बिद्यार्थीलाई बीमा साक्षरता

काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । संस्था स्थापनाको पाँचौं वर्ष पुरा भएको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको संस्थाले जनाएको छ । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारकोलागि…