काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय बुधबारदेखि ६ दिन बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो । शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले बुधबारबाट बिदा भएको हो । हाल देशभर करिब २७ हजार सामुदायिक र…