Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


सिन्धुलीका सामुदायिक विद्यालयले विद्यार्थीलाई दिवा खाजा दिएसँगै विद्यार्थीकाे संख्यामा वृद्धि

सिन्धुली । सिन्धुलीका सामुदायिक विद्यालयहरुमा दिवा खाजा वितरण गरेपछि विद्यालयमा विद्यार्थीहरुको संख्या दैनिक रुपमा बढन थालेको छ । जिल्लाका स्थानीय तह र विद्यालयहरुले सामुदायिक विद्यालयहरुका कम उमेरका छात्र र छात्राहरुलाई लक्षित गरेर दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थीहरुको स्वास्थ्यमा सुधार हुनुका साथै पठन-पाठनको गुणस्तरमा समेत वृद्धि भएको छ । सिन्धुलीका दुई नगरपालिका र ७ गाउँपालिका गरी…