Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


कक्षा ८ को परीक्षामा धनगढीका १७ विद्यालयकाे नतिजा शून्य

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाका १७ वटा सामुदायिक विद्यालयका कक्षा ८ को परीक्षामा सबै विद्यार्थी फेल अर्थात ननग्रेड भएका छन् । विगतमा आन्तरिक मूल्याकंनबाट विद्यार्थीहरुलाई ग्रेड दिइने गरेपनि यस पटक उपमहानगरले कडाईका साथ कक्षा ८ को परीक्षा सञ्चालन गरेकाे थियाे । जसका कारण एक संस्थागत र १६ वटा सामुदायिक गरी जम्मा १७ वटा विद्यालयको नजिता…