Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


विद्यालय सुधारमा जुटे स्थानीय

संखुवासभा । बिपन्न समुदायका बालबालिका पढ्ने अवसरबाट बञ्चित हुन थालेपछि गाउँका स्कुलमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन थालिएको छ । गाउँ केन्द्रीत शिक्षा नीति सरकारी नारामा मात्र सिमित भएको भन्दै संखुवासभाको दुर्गम क्षेत्रका स्थानीयबासिन्दा भने आफ्नो स्कुल आफै सुधारौ अभियानमा लागेका छन् । शहर केन्द्रीत शिक्षामा सबैको आकर्षण बढ्दै जाँदा संखुवासभाको दुर्गम चैनपुर भ्यागुते ढुंगास्थित रहेको…