काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली विश्व विद्यालयहरुमा स्वायत्तताको विषय ठूलो बनेको बताउनुभयो । उहाँले विश्वविद्यालयहरु दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको बताउनुभयो । उहाँले विश्वविद्यालयहरु दलीयकरण हुँदा…