काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट एसईई सुरू भएको हो । यो वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन् । यस वर्षको एसईई परीक्षामा…