म्याग्दी । म्याग्दीकी १५ वर्षीया पुष्पा राईले बंगुरको खोरमा बसेर एक छाक मकै खाएर र एक छाक भोकै बसेर कक्षा ७ मा पढ्नु भएकाे छ । तर अब पुष्पालाई १२ कक्षासम्मको अध्ययन गर्नका लागि आर्थिक स्रोत जुटेको छ । जसका कारण अब बंगुरको खोरबाट पुष्पा मुक्त हुनुभएकाे हाे । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाट बजार नजिकै…