Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


छात्रवृत्तिका लागि महानगरपालिकाले खुलायो आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको आवेदन खुलाएको छ । महानगरपालिका भित्र सञ्चालित विभिन्न कलेजहरुमा छात्रवृत्तिका लागि पठाउने गरी महानगरपालिकाले अनलाईन मार्फत आवेदन मागेको हो । बिहीबारदेखि साउन १२ गते राति १२ बजेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी मार्फत अनलाइन आवेदन दिन सकिने महानगरपालिकाले…