Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


बाढीका कारण क्षतिग्रस्त कागबेनीकाे एक विद्यालयमा पठनपाठन बन्द

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त भएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका– ४ कागबेनीमा स्थित जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । बाढीले यस क्षेत्रको २९ घर पूर्ण रुपमा र १३ घरमा आंशिक रुपमा…