Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरले चेतावनी

काठमाडौं । विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरले चेतावनी दिएको छ । काठमाडौं महानगरले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गर्दै बन्द गरे कारबाहीको चेतावनी दिएको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रीत आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह सहित यस्तो चेतावनी दिएको हो । विद्यालय बन्द…