१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


शिक्षक–सरकार सहमति कार्यान्वयनका लागि सभामुखलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमती अनुरुप शिक्षा विधेयकलाई संशोधन गरी पारित गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ । सोमवार नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोलीले सभामुख देवराज घिमिरेलाई भेटी सरकारसँग गत असोज ५ गते भएको सहमतिका बारेमा जानकारी गराएको हो । आन्दोलनरत शिक्षक र सरकारकाबीचमा भएको सहमति अनुरुप विधेयकलाई संशोधन गर्दै…