Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने

काठमाडौं, चैत १७ । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन मंगलबार उहाँको निवासमा पुग्नुभएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले शताब्दी पुरुष जोशीको नाममा विद्यालय स्थापना गर्न लागेको बताउनु भएको हो । विद्यालय खोल्नेबारे सरकारको…