Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


शिक्षा क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन

दिपेन्द्र अधिकारीकाठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि सबैभन्दा धेरै शिक्षा क्षेत्र तर्फ बजेट विनियोजन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तेस्रो आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । गत आर्थिक वर्षमा विनियोजित ६ अर्ब रुपैयाँ पनि कोरोनाका कारण…