काठमाडौं, असार २८ । त्रिभुवन विश्वविद्यालयले माग पूरा गर्न एक महिनाको समय माग गरेपछि विश्वविद्याललाई समय दिन राजी भएका आंशिक प्राध्यापकहरुले परीक्षामा भने सामेल नहुने बताएका छन् । आफ्ना माग पुरा नहुन्जेल पठनपाठनमा नफर्कने अडानमा रहेका प्राध्यापकहरु कोरोनाको खोप नपाएसम्म परीक्षामा समेत सामेल नहुने भएका हुन् । विश्वविद्यालयको साउन ४ गतेबाट स्नातक तह दोस्रो वर्षको…