सर्लाही । कोरोना महामारीका कारण जब विद्यालय बन्द भयो त्यसपछि आफ्नो पढाई कसरी अगाडी बढाउने भन्ने तनावमा रहेका विद्यार्थीलाई रेडियो पाठशालाले सजिलो बनाएको छ । यस समयमा विद्यार्थीलाई सहज होस् भनेर सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामीण नारी उत्थान संघ, हरिपुरले सर्लाहीको ईश्वरपुर र हरिपुर नगपालिकाका विद्यार्थीलाई लक्षित गरेर सामुदायिक रेडियो एकता मार्फत रेडियो पाठशाला संचालन…