Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


आन्तरिक मूल्याङ्कनबाट एसईईको नतिजा, मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय

काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गतवर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । कोरोनाका कारण बोर्डले पूर्व निर्धारित जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित भएको थियो । एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिसकेको र ५…