Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


एसईईको नतिजा सार्वजनिक

काठमाडौं । २०७७ को माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनलाई प्रमाणीकरण गरेको हो । नतिजाको विस्तृत विवरण आउन भने केही समय लाग्ने बोर्डले जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाइले बोर्डमा पठाएको प्राप्तांक विवरणलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गनुअघि बोर्डको…