Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


परीक्षा स्थगितको माग गर्दै बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरेका छन् । कोभिड–१९ महामारीको समयमा गरिएको परीक्षा स्थगित गर्न माग गर्दै विद्यार्थीहरूले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । त्रिविले परीक्षा गरेर विद्यार्थी र उनका परिवारलाई जोखिममा राखेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । त्रिविले अहिले स्नातक तह प्रथम वर्षको परीक्षा गर्दैछ…