दिपेन्द्र अधिकारीकाठमाडौं । भनिन्छ, नेपालका शैक्षिक संस्थाहरूले बेरोजगार उत्पादन गर्छन् । आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा सार्वजनिक गरिएपछि माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा उत्कृष्ट भएको त देखाउँछ । तर, के आकर्षक प्रमाणपत्रले शून्य सिकाइ उपलब्धिलाई ढाकछोप गर्न सक्छ ? हामी कस्तो जनशक्ति उत्पादन गर्दैछौँ भन्ने प्रश्न झन् पेचिलो बनेर आएको छ । विद्यालय तहको अन्तिम परीक्षा…