१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मन्त्रीको स्वार्थले बन्दी बनेको आयोग, साढे चार लाख शिक्षक प्रत्यक्ष प्रभावित

दिपेन्द्र अधिकारीकाठमाडौं । शिक्षक सेवा आयोग नेतृत्वविहीन भएको १० महिना बित्यो । लामो समयसम्म आयोग पदाधिकारीविहीन हुँदा शिक्षण अनुमति पत्र प्रदान, शिक्षक बढुवा र नयाँ भर्ना गर्ने कार्य प्रभावित हुँदै आएको छ । तत्कालिन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आयोगमा पदाधिकारी नियुक्ति गर्न नखोजेको होइन, तर आफ्नो खल्तीको व्यक्तिको योग्यता नपुगेपछि प्रक्रिया रोकियो । नियम अनुसार…